बीमा « Arthapath.com
२६ मंसिर २०७८, आईतवार

बीमा

नेपाली कम्पनीलाई मात्रै पुर्नबीमा गराउने निर्णय कार्यदल बनाएर सच्याउने बीमा समितिको आश्वासन

काठमाडौँ । नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय कार्यान्वयन नगर्न बीमा क्षेत्रसँग सम्बद्ध संस्थाहरूले बीमा समितिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार नेपाल बिमक सङ्घ, जीवन विमक सङ्घ कम्पनीका अध्यक्षहरूको संस्था (ज्यान)ले संयुक्तरुपमा बिमा समितिले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।  २ साताअघि बिमा