काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कमपनीको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण शेयर समूहको शेयर संचनालाई परिमार्जन गरेको हो । कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको ७०ः३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक समूह र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न बीमा समितिको