बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

वर्षको ४० हजारमा कसरी गर्न सकिन्छ २५ लाखको जीवन बीमा ? हेर्नुस् सूर्यज्योतिको– ‘सही प्लान’

काठमाडौँ । यदी तपाईँ अहिले ३५ वर्षको हुनुहुन्छ र आजैदेखि तपाइँले हरेक साल ४० हजार ७१९ रुपैयाँ बैंकमा मुद्दति खातामा जम्मा गर्न थाल्नु भयो । १ वर्षे मुद्दति खातामा त्यो पैसा राख्दै जानु भयो र वर्षैपिच्छे प्राप्त हुने सावाँ ब्याजलाई पनि थप्दै मुद्दति रकम बढाउँदै जानु भयो । यसरी १५