काठमाडौं । सुनको भाउले नयाँ कीर्तिमानी उचाई कायम गरेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँ बढेको छ । सोमबार छापावाला सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । आइतबार १ लाख ४६ हजार