बजार « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

बजार

सोमबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारका आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको