८ श्रावण २०८३, शुक्रबार

बजार

वाञ्छित सीमा भित्रै बजार महँगी, यो वर्षकै न्यून बिन्दुमा मूल्य वृद्धिदर 

काठमाडौं । बजार महँगी निरन्तर घट्दै गएको देखिएको छ । उपभोक्तामा आधारित मुद्रास्फीति यो वर्षकै न्यून बिन्दुमा आएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष आठ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । फागुनसम्म आइपुग्दा बजार महँगी ४.८२ प्रतिशत कायम भएको छ । जुन यो वर्षकै न्यून