बजार « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

बजार

कोका–कोला नेपालले योथ स्पिक फोरम २०२२ आयोजना गर्दै

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्दैछ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गरी उक्त कार्यक्रम संचालन गर्दै आइरहेको हो । त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन