काठमाडौं । सुनको भाउ थप महँगिएको छ । छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।बुधवारका लागि छापावाला सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ तोकिएको छ । जुन, हालसम्मकै उच्च हो । अघिल्लो दिन भने नेपाली बजारमा १ लाख ३१ हजार २०० रुपैयाँ कायम भई