काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख २६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख २६ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी