बजार « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बजार

एनएलजी इन्स्योरेन्स र अपि पावरको बोनश शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाण्डौं । एनएलजी इन्स्योरेन्स र अपि पावरको बोनश शेयर नेप्सेमा सूचीकूत भएको छ । आज २ कम्पनिको बोनश शेयर नेप्सेमा सूचीकृत भएका हुन । जसअनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको १० लाख ९ हजार ३७५.५० कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । एनएलजी इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण