८ श्रावण २०८३, शुक्रबार

बजार

फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । बिहीबार नेपाली बजारमा छापावाला सुन १ लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी