काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । दुई दिन स्थिर रहेको सुन आज भने तोलामा ७०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा