बजार « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बजार

रोकिएन कृत्रिम निक्षेप, विदेशी मुद्राको आधाभन्दा बढी निक्षेप ‘नक्कलि’

काठमाडौं । बैंकहरुले विदेशी मुद्राको नक्कलि निक्षेप राख्न थालेको बारे गत महिनादेखि नै चर्चा भए पनि यो क्रम भने अझै जारी नै रहेको देखिएको छ । वितेको एक महिनामा पनि बैंकहरुले थप ३६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको निक्षेप यसरी नै बढाएको बैंकरले बताएका छन् । नेपालमा विदेशी मुद्राको निक्षेप