९ श्रावण २०८३, शनिबार

बजार

तीन दिनदेखि सुनचाँदीको मूल्य एउटै कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तीन दिनदेखि एउटै कायम भएको छ । मंगलबार पनि छापावाला सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । जवकि अघिल्लो दिन पनि सोही मूल्य निर्धारण