बजार « Arthapath.com
२७ माघ २०८१, आईतवार

बजार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६८