काठमाडौ । नाडाका अध्यक्ष तथा सिएनआईका अध्यक्ष विच दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने सहमती भएको छ । आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफनो कार्यकालको सफलताको शुभकामना दिदै द्धिपक्षिय सम्बन्ध विस्तारका सम्बन्धमा