काठमाडौं । साताको चौंथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ । बुधबार छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका