काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (आइतबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो