९ श्रावण २०८३, शनिबार

बजार

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सयले बढेको छ । अघिल्लो दिन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ९ हजार