९ श्रावण २०८३, शनिबार

बजार

सुन तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबार