बजार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बजार

सुन तोलामा ३ सयले घट्यो

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा