बजार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजार

सोमबार थप २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मुत्यु

काठमाडौं । आज सोमबार थप २३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट १६ सय ९० र एनटीजेनविधिबाट ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५७ हजार १ सय