बजार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बजार

नेपालमा विश्व खाद्य प्रणाली पूर्व सम्मेलन २०२१ सुरु

काठमाडौं । संयुक्त राष्ट्र संघको नेतृत्वमा आगामी सेप्टेम्बरमा हुन लागेको विश्व खाद्य सम्मेलन २०२१ को पूर्व सम्मेलन सुरु भएको छ । बुधबार ‘सीमान्तकृत समुदायको अग्राधिकार, दिगो खाद्य प्रणाली सुनिश्चितताको मुल आधार’ नाराका साथ दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान विषय राष्ट्रिय भर्चुअल कार्यक्रमसँग पूर्व सम्मेलन अगाडि बढाइएको