बजार « Arthapath.com
२४ असार २०८२, मंगलबार

बजार

यस्तो छ आजको फलफूल तथा तरकारीकाे बजार भाउ

काठमाडौँ । सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम ३० देखि अधिकतम रु.४० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै रातो आलु प्रतिकेजी