बजार « Arthapath.com
९ बैशाख २०७८, बिहीबार

बजार

कोका–कोला नयाँ को १७५ एम एल नयाँ ग्लास बोतल मात्र रु २५ मा

काठमाडौं । कोका–कोलाले आज १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ जुन उपभोक्ताहरुलाइ रमाइलोे पिउने अनुभव प्रदान गर्दै मात्र २५ रुपैँयाको किफायती मूल्यमा उपलब्ध रहेको छ । थप रुपमा, नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो किनकि यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले