काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्न नदिन गरेको रणनिती फेल खाएको छ । पार्टी निर्णय अनुसार राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका गौतम अर्थमन्त्री बन्ने रणनितीमा लागेका थिए । सर्वोच अदालतले बामदेवमाथीको मुद्धाको सुनुवाइ गर्दै राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्न