काठमाडौं । फिलिपिन्स यस वर्षकै सबैभन्दा ठूलो समुद्री आँधीको समस्यामा परेको छ । फिलिपिन्समा आएको गोनी समुद्री आँधीका कारण अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । यो समुद्री आँधीका कारण प्रतिघण्टा २२५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको छ । आँधीबाट धेरै घरहरु भत्किएका छन् भने केही स्थानमा पहिरो