प्रधानमन्त्रीको सचिवालयमा कोरोना देखिएपछि सचिवालय बैठक अनिश्चित काठमाडौं । देश अर्थ र संञ्चारमन्त्री विहिन भएको पनि महिना दिन पुग्नै लाग्यो । गत भदौ २० गते कार्यकाल सकिनुअघिनै अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले राजिनामा गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तारको योजना बनेको पनि महिना दिन वितिसक्दासमेत विस्तार हुन