काठमाण्डौ – केही दिन यता लगातार बढेको सुनको मुलयमा आज भारी गिरावट आएको छ । आज एकैदिन सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ुसन तोलाको एक लाख एक हजार ६ सय