नबिल बैंककाे डीजीएममा ज्ञवाली नियुक्त
काठमाडौं । ज्योति विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली नबिल बैंकको नायव महाप्रबन्धकमा नियुक्त भएका छन ।
उनलाई बैंकले ुचिफ फाइनान्स अफिसरु को जिम्मेवारी दिएको छ ।
ज्ञवालीले आफनो कार्यकाल बाँकी छँदै ज्योति विकास बैंकबाट बाहिरिएका थिए ।
नबिल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल केही समय अगाडी अवकाश भएपछि त्यो पद पनी खाली रहेको छ ।