काठमाडौ । कुखुराको मासुको मूल्य घट्न थालेको छ । केही समय अगाडीदेखि बढेको कुखुराको शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० र तयारी मासुको मूल्यमा १५ रुपैयाँ घटाएको पोल्ट्री संघले जनाएको छ । अब केही सातामै कुखुराको मूल्य घटेर प्रतिकेजी ३ सय रुपैयाँ आइपुग्न सक्ने संघले जनाएको छ ।कोरोना भाइरस कोभिड १९