बजार « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

बजार

यस्तो रह्यो १६ औँ गभर्नर अधिकारीको पदभार ग्रहण (भिडिया सहित)

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पदभार सम्हालेका छन । उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणाद्धारा नेपार राष्ट्र बैंकको गभर्नर पदको सपथ खाएपछि मंगलवार नै पदवहाली गरेका हुन । उनले ११ बजेर ३८ मिनेटमा कार्यभार सम्हालेका हुन । मंगलबार ११ बजे प्रधानन्यायधिस चोलेन्द्र शमसेर राणासंग सपथ लिएर सोझै