काठमाडौं । विश्वबजारमा तेलको मूल्यमा २५ प्रतिशतले गिरावट आएको छ । सोमबार तेलको भाउ २५ प्रतिशतले घटेको रोइटर्स समाचार माध्यमले जनाएको छ । साउदी अरबले मूल्य घटाउने र अप्रिलमा कच्चा तेल उत्पादनको मात्रा बढाउने निर्णय गरेसँगै विश्वबजारमा गिरावट आएको हो । योसँगै विश्व तेल बजारमा सन् १९९१ पछि कै सबैभन्दा