काठमाडौँ । नयाँ चिनियाँ ब्राण्ड अवतारको गाडी नेपाल आइपुगेको छ । नाडा अटो शो २०२४ मा विशेष आकर्षणको रुपमा ‘अवतार–११’ प्रदर्शन हुने भएको छ । आगामी भदौ ११ देखि १६ गतेसम्म काठमाडौँमा चल्ने १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ मा अवतारको गाडी लञ्च हुने छ । अवतार टेक्नोलोजी कम्पनीले उत्पादन