काठमाडौं । सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । तीन दिनदेखि लगातर वृद्धि भएको सुन आज पनि प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १५ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका