काठमाडौं । हुवावेले आफ्नो नयाँ वेयरएबल उपकरणहरू नेपालमा ६ जुन २०२५ मा सार्वजनिक गर्ने तयारी गरेको छ। हुवावे वाच फिट ४, वाच फिट ४ प्रो, र हुवावे ब्यान्ड १० नेपाली उपभोक्ताको फिटनेस र जीवनशैली अनुभवलाई अझ समृद्ध बनाउन डिजाइन गरिएको हो। हुवावे वाच फिट ४ सिरिजस् प्रत्येक जीवनशैलीका लागि प्रिमियम