बजार « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

बजार

घरेलु मदिरा ब्राण्डिङ गर्ने प्रक्रिया अघि बढ्यो, तीन संघीय मन्त्री र चार मुख्यमन्त्रीको गठजोड

सरकारले यसअघि बजेटमार्फत् नै घरेलु मदिराको ब्राण्डिङ र विक्री प्रबद्र्धन गर्ने घोषणा गरेको थियो । उक्त विषय रोकिँदै आएको भए पनि अहिले पुनः काम अघि बढ्न लागेको हो । अहिले ठूला कम्पनीहरुले ‘शीलप्याक’ मदिरा उत्पादन गरेर बेच्ने गरेका छन् । तर घरेलु मदिरा भने प्रहरीले खोजि खोजि नष्ट गरिदिने गरेको