काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा २०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९०० रूपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १००