७ श्रावण २०८३, बिहिबार

बजार

पेट्रोलियम पदार्थकाे आयात घट्यो, राजस्वमा ६ अर्बको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयातमा १ अर्ब ३५ करोड रुपैयाँ अर्थात ०.८६ प्रतिशत गिरावट आएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको