७ श्रावण २०८३, बिहिबार

बजार

तोलामा ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९०