काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका १ हजार ७०० रुपैयाँ बढेको हो । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको