बजार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बजार

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा एक हजार रुपैयाँले बढेको सुन आजभने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार र तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।