काठमाडौँ । लगातार चार दिने ओरालो लागेको सुन आज भने बढेको छ । सुन आज एकै दिन तोलामा दुई हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँमा