बजार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बजार

इसेवाले माग्यो देशभर ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । इसेवाले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरका लागि १३० जना कर्मचारी मागेको हो । कम्पनीले बजार प्रतिनिधि र बजार ब्यवस्थापकमा कर्मचारी मागेको हो । जसका लागि कोशि प्रदृशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमति प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा