७ श्रावण २०८३, बिहिबार

बजार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । यो सँगै छापवाला सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको