७ श्रावण २०८३, बिहिबार

बजार

सुनचाँदी बजार : कति छ आजको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदी आज पनि मूल्य स्थिर रहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि स्थिर