काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुमति दिएको छ । प्रक्राउ गरेकालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो । राजश्व अनुसन्धान विभागले चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई बिहिबार प्रक्राउ गरेको हो