काठमाडौं । सामाजिक सुरक्षा कोषमा आउँदा श्रमिकलाई फाइदा छँदै छ । जन्मदेखि मृत्युसम्म नै श्रमिकलाई सुरक्षा छ । जहिले–जहिले आम्दानी हुँदैन, त्यो बेला सामाजिक सुरक्षा कोषले हेर्ने भन्ने कुरा छ । पेन्सनका कुरा, औषध्योपचारका कुरा, दुर्घटना भयो भने औषधि उपचार गर्ने र मृत्यु भयो भने आश्रितलाई दिने, छोराछोरीलाई पढाउने, बरोजगार