काठमाडांै । झापाको बिर्तामोड २ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन । स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गर्नुभएको सो उद्योगमा