काठमाडौं । नेपालका प्रविधि प्रेमीहरूका लागि अनरले आफ्नो बहुप्रतिक्षित ‘म्याजिक अफ ८’ सिरिज अन्तर्गतका नयाँ उत्पादनहरू आधिकारिक रूपमा बजारमा ल्याएको छ। कम्पनीले अनर म्याजिक ८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स८बी गर्वका साथ सार्वजनिक गरेको हो। शक्तिशाली प्रदर्शन, अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आकर्षक डिजाइनको सङ्गम मानिएको यो सिरिजले